माग सम्बोधन नभए आन्दोलनमा उत्रिने : अध्यक्ष यादव

इनरुवा । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको माग सम्बोधन नभए आफूहरु आन्दोलनमा उत्रिने चेतावनी दिनुभएको छ । सुनसरीको लौकही गाविसमा समाजवादी विद्यार्थी फोरम नेपाल, सुनसरीले आज आयोजना गरेको म्याराथन दौड तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहँुदै अध्यक्ष यादवले सो कुरा बताउनुभएको हो । सरकारले देखावटी प्रक्रियास्वरुप संविधान संशोधनको प्रक्रिया अघि बढाउने सङ्केत … Continue reading माग सम्बोधन नभए आन्दोलनमा उत्रिने : अध्यक्ष यादव